PahiloPost

Aug 28, 2025 | १२ भदौ २०८२

११ हजार भोल्टको बिजुलीको तार शरीरमा पर्दा बाटोमा हिँडिरहेका पुरुषको मृत्यु



पहिलोपोस्ट

११ हजार भोल्टको बिजुलीको तार शरीरमा पर्दा बाटोमा हिँडिरहेका पुरुषको मृत्यु

काठमाडौँ : मकवानपुरको बाग्मती गाउँपालिका ४ झारझुरेमा एक पुरुषको करेन्ट लागेर मृत्यु भएको छ। आज बिहान ७ बजेर २० मिनेटमा झुरझुरे स्थित भित्री सडक खण्डमा फापरबारी बाट ज्यामिरे तर्फ जाँदै गरेको ना ८ प ५२८० नम्बरको मोटरसाइकलमा सवार  बाग्मती गाउँपालिका ७ बाख्रे घर भएका ४० वर्षीय इन्द्र थोकरको मृत्यु भएको हो।

मोटरसाइकल माथिबाट ११ हजार भोल्टेज बिजुलीको तार बाधेको ठाउँबाट फुस्की भुईँमा खस्दा उनको घटनास्थलमा नै मृत्यु भएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell