PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

तस्विरमा अध्यागमन विभागमा भिसा लगाउनेको भिड

तस्विरमा अध्यागमन विभागमा भिसा लगाउनेको भिड

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : कोरोना भाइरसको कहरका कारण बन्द भएका सरकारी कार्यालयहरु असार १ गतेबाट खुलेका छन्। सरकारी कार्यालय खुलेसँगै सेवाग्राहीहरुको भिड बढ्न थालेको छ।

बिहिवार कालिकास्थानमा रहेको अध्यागमन विभागमा भिसा नविकरण गर्न र नयाँ भिसा लिन पुग्नेहरुको घुँइचो लाग्यो। सरकारी कार्यालयमा भौतिका दुरी कायम गर्दै सेवा दिने भनिएपनि अध्यागमन कार्यालयबाहिर अव्यवस्थित रुपमा मानिसहरु लाइन बसिरहेका थिए।

 

 

 



ट्रेन्डिङ पोस्ट

Ncell