PahiloPost

May 15, 2024 | २ जेठ २०८१

चिनियाँ दूतावास बाहिर नारा,' युद्ध रोकौं , शान्ति फैलाऔं'

चिनियाँ दूतावास बाहिर नारा,' युद्ध रोकौं , शान्ति फैलाऔं'

अमित मचामसी/पहिलोपोस्ट


काठमाडौं : चीन र भारतबीच सीमामा तनाव बढ्दै गर्दा बालुवाटारमा रहेको चिनियाँ दूतावास बाहिर केही मानवअधिकार र शान्ति समाज नेपालले प्रदर्शन गर्‍यो

प्रदर्शनका क्रममा उनीहरुले चीनलाई युद्ध नगर्न र शान्ति कायम गर्न आग्रह गरेका थिए।



ट्रेन्डिङ पोस्ट

Ncell