PahiloPost

Aug 21, 2026 | ५ भदौ २०८३

सुशान्तसिंह राजपुतकी ‘गर्लफ्रेण्ड’सँग सोधपुछ, ५ वटा डायरी जफत



पहिलोपोस्ट

सुशान्तसिंह राजपुतकी ‘गर्लफ्रेण्ड’सँग सोधपुछ, ५ वटा डायरी जफत

बलिउड अभिनेता सुशान्तसिंह राजपुत आत्महत्या प्रकरणमा मुम्बई प्रहरीले उनकी नजिककी केटी साथी रिया चक्रवर्तीको बयान लिएको छ। रिया अभिनेत्री पनि हुन्। रियालाई आज बान्द्रास्थित प्रहरी चौकीमा बोलाएर वयान लिइएको हो।

बुधवारमात्रै निर्देशक मुकेश छाबडासँग ७ घण्टा सोधपुछ गरिएको थियो। हालसम्म प्रहरीले १० जनासँग सोधपुछ गरेर वयान लिएको छ। पछिल्लो १० दिनसम्म सुशान्तको सम्पर्कमा रहेका सबैको बयान लिने प्रहरी तयारी छ।

यता प्रहरीले सुशान्तको घरबाट ५ वटा डायरी फेला पारेर जफत गरेको छ। यी डायरीमा सुशान्तको जीवनसँग जोडिएका घटनाक्रमको सुक्ष्म तरिकाले जाँच गरिनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell