PahiloPost

May 14, 2024 | १ जेठ २०८१

गुठी आन्दोलनको एक वर्ष : माइतीघरमा दीप प्रज्वलन

गुठी आन्दोलनको एक वर्ष : माइतीघरमा दीप प्रज्वलन

अमित मचामसी/पहिलोपोस्ट


काठमाडौं : आज असार ४। गत वर्ष आजकै दिन माइतीघर मण्डल (फिब्व ख्य:) मा नेवार समुदायले गुठी विधेयक विरुद्ध खबरदारी सभा गरिएको थियो। बृहत जनप्रदर्शनको एकदिन अघि नै सरकारले विधेयक फिर्ता लिएपनि त्यसलाई खबरदारी सभाका रुपमा आयोजना गरिएको थियो।

त्यसैको सम्झनामा आज माइतीघरमा दीव प्रज्वल गरियो।

सम्बन्धित समाचार गुठी आन्दोलनको एक वर्ष : नेवार समुदायको बटमलाइन स्वायत्तता, सरकार पर्ख र हेरको रणनीतिमा !

आन्दोलनको एक वर्ष पुगिसक्दा पनि सरकारले गुठी विधेयकलाई पूर्णता दिन सकेको छैन। नेवार समुदायले भने   विधेयकमा नेवार समुदायले आफ्नो ‘बटमलाइन’ प्रस्तुत गरिसकेको छ। उनीहरुले नेपालमण्डलमा रहेर परापूर्व कालदेखि नेवारहरुले संचालन गर्दै आएको गुठी स्वायत्त हुनुपर्ने, उपत्यकामा संचालनमा रहेका गुठीलाई अलग्गै व्यवस्था गर्नुपर्ने माग गरेका राख्दै आएका छन्।



ट्रेन्डिङ पोस्ट

Ncell