PahiloPost

Aug 21, 2026 | ५ भदौ २०८३

सरिता गिरीविरुद्ध प्रहरीमा उजुरी, राज्यविरुद्ध अपराध गरेको  आरोप



पहिलोपोस्ट

सरिता गिरीविरुद्ध प्रहरीमा उजुरी, राज्यविरुद्ध अपराध गरेको  आरोप

काठमाडौँः समाजवादी पार्टीका सांसद सरिता गिरीविरुद्ध प्रहरीमा उजुरी परेको  छ। महानगरीय परिसर काठमाडौँमा गिरीविरुद्ध शुक्रबार उजुरी दर्ता भएको हो।

राज्यविरुद्ध अपराध गरेको आरोपमा रमेश प्रसाईँ, डाक्टर सुरेन्द्र भण्डारी लगायतको उजुरी दिएका छन्।

'उहाँहरुले उजुरी दिनुभएको छ। अनुसन्धान अगाडि बढ्छ।' परिसरका एसएसपी श्याम ज्ञवालीले भने।

नेपालले भारतले अतिक्रमण गरेको भूमि समेटेर नक्सा अद्यावधिक गरेपछि गिरी दिएका अभिव्यक्ति विवादमा परेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell