PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

जानकी मन्दिर बिहीबार खोलियो शुक्रबार नै प्रहरीले बन्द गर्‍यो



पहिलोपोस्ट

जानकी मन्दिर बिहीबार खोलियो शुक्रबार नै प्रहरीले बन्द गर्‍यो

जनकपुरधामः जानकी मन्दिरमा सर्वसाधरणको प्रवेशलाई पुनः बन्द गरिएको छ। लकडाउनका बीच बिहीबारदेखि पूर्णरुपमा मन्दिर खुले पनि धनुषा प्रहरीले शुक्रबार नै बन्द गराएको हो।

शुक्रबार भने प्रहरीले मन्दिर पुगेका दर्शनार्थीलाई प्रवेशको व्यवस्था गरेको थियो। उत्तरतर्फको एकमात्र द्वारबाट उनीहरुलाई प्रवेश दिइएका थियो। त्यसपछि मन्दिर प्रवेशमा पूर्ण रोक लगाइएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक रमेश बस्नेतले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell