PahiloPost

Aug 21, 2026 | ५ भदौ २०८३

सुदूरपश्चिम प्रदेशलाई एनआरएनए कोरियाको २५ सय थान पीसीआर किट सहयोग



पहिलोपोस्ट

सुदूरपश्चिम प्रदेशलाई एनआरएनए कोरियाको २५ सय थान पीसीआर किट सहयोग

काठमाडौं : एनआरएनए कोरियाले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट मार्फत सुदूरपश्चिम प्रदेशलाई २ हजार ५०० थान पीसीआर किट सहयोग गरेको छ। सुदूरपश्चिम प्रदेशमा परीक्षणमा प्रयोग हुने गरी मन्त्री भट्टलाई सो पीसीआर किट हस्तान्तरण गरिएको हो।

एनआरएनए कोरियाका कार्यकारी निर्देशक राजेश रानाले कोरियाबाट पठाइएका पीसीआर किट मन्त्री भट्टलाई हस्तान्तरण गरेका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell