PahiloPost

Aug 29, 2026 | १३ भदौ २०८३

बीचबीचमा बादलले छेके पनि यस्तो देखियो सूर्यग्रहण

बीचबीचमा बादलले छेके पनि यस्तो देखियो सूर्यग्रहण

अमित मचामसी/पहिलोपोस्ट


आइतवार बिहान ११ बज्नै लाग्दा भक्तपुरको सिपाडोलबाट पनि सूर्यग्रहण देखिन शुरु भयो।

बादल लागेकोले बेला बेला सूर्यग्रहण देखिन मुश्किल परेको थियो। बेलाबेला बादल हट्दा चन्द्रमाले ढकेको सूर्यलाई देखिन्थ्यो।

नेपाल पञ्चाङ्ग निर्णायक समितिले सूर्यग्रहण बिहान १०:५० बजे शुरु भएर दिउँसो २:२३ बजे सकिने जनाएको छ।

 



ट्रेन्डिङ पोस्ट

Ncell