PahiloPost

Aug 29, 2026 | १३ भदौ २०८३

रातभरको झरीले खोला भरियो, बाटो पुरियो, सत्तलमा ताल

रातभरको झरीले खोला भरियो, बाटो पुरियो, सत्तलमा ताल

अमित मचामसी/पहिलोपोस्ट


भक्तपुर : असारे झरी रातभर दर्किएकाले मुलुकका धेरै खोलानाला भरिए। जल तथा मौसम पूर्वानुमान महाशाखाले केही दिन यता लगातार सुरक्षित रहन पनि भन्दै आएको छ। वर्षामा खोला बढ्नु सामान्य भए पनि भक्तपुरको वंश गोपाल मन्दिर क्षेत्रका लागि भने यो नियमित आकस्मिकता हुने गरेको छ। हिजोको झरीका कारण यहाँ खोला भरियो, बाटो पनि पानीले पुरियो अनि नजिकैको सत्तलमा जम्यो ताल। हेर्नुस् झरीले बनाएको हाल -



ट्रेन्डिङ पोस्ट

Ncell