PahiloPost

Sep 8, 2026 | २३ भदौ २०८३

सानेपास्थित 'काँग्रेस रोड'को हाल, पाइलैपिच्छे तालैताल!

सानेपास्थित 'काँग्रेस रोड'को हाल, पाइलैपिच्छे तालैताल!

रोजन श्रेष्ठ/पहिलोपोस्ट


ललितपुरको सानेपास्थित काँग्रेसको मुख्य कार्यालय जाने सडक वर्षाका कारण तालैतालमा परिणत भएको छ।

वागमती खोलाको किनारातिर रहेको यो बाटोलाई स्थानीयले काँग्रेस मुख्य कार्यालय पुग्ने सडकका रुपमा चिन्छन्।

ग्राभेल गरिएको सडकमा गहिरो खाडल परेका छन्। स्थानीयकाअनुसार यो सडक सात वर्ष अघि पिच भएको थियो। तर, अहिले वर्षायाममा पैदलयात्रीमात्र हैन सवारीसाधनलाईसमेत सडक तर्न मुश्किल पर्छ।



ट्रेन्डिङ पोस्ट

Ncell