PahiloPost

Aug 28, 2025 | १२ भदौ २०८२

गण्डकीका ८ जिल्लामा थप ५३ जनामा कोरोना पुष्टि, प्रदेशमा संक्रमितको संख्या पुग्यो ५९३



पहिलोपोस्ट

गण्डकीका ८ जिल्लामा थप ५३ जनामा कोरोना पुष्टि, प्रदेशमा संक्रमितको संख्या पुग्यो ५९३

काठमाडौं : गण्डकी प्रदेशमा कोरोना भाइरसका ५३ जना नयाँ संक्रमित थपिएका छन्। योसँगै प्रदेशमा कुल संक्रमितको संख्या ५९३ पुगेको पोखरास्थित स्वास्थ्य निर्देशनालयले जनाएको छ।

सोमवार थप भएकामध्ये तनहुँमा १७ जना, स्याङ्जामा ९ जना, बाग्लुङमा ८ र गोरखामा ११ जनामा संक्रमण देखिएको छ। त्यस्तै, लमजुङमा ५ जना, पर्वत, नवलपुर र कास्कीमा एक/एक जनामा कोरोना पुष्टि भएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell