PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

जागिरको चिन्ता : 'केयुकेएल'मा ९० पदका लागि दरखास्त दिनेको भिड यस्तो

जागिरको चिन्ता : 'केयुकेएल'मा ९० पदका लागि दरखास्त दिनेको भिड यस्तो

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं उपत्यका खानेपानी लिमिटेड(केयुकेएल) मुख्य कार्यालय त्रिपुरेश्वरमा आवेदन दिनेहरुको भिड लागेको छ। कोरोना महामारीको जोखिमकाबीच खुलेको आवेदन दिन युवाहरुको भिड लागेको हो।

खानेपानी लिमिटेडले शुक्रवार हलुका सवारी चालकदेखि कार्यालय सहयोगी गरी ९० जनाको आवेदन आह्वान गरेको छ। आवेदन सूचना जारी गरेको मितिदेखि १५ दिनभित्र दिनुपर्ने उल्लेख गरिएको छ।



ट्रेन्डिङ पोस्ट

Ncell