PahiloPost

Aug 28, 2025 | १२ भदौ २०८२

ओलीकै शैलीमा उखान हाल्दै भट्टराईले भने : जेठा मामाको त्यो गति, कान्छा मामाको भांग्राको धोती!



पहिलोपोस्ट

ओलीकै शैलीमा उखान हाल्दै भट्टराईले भने : जेठा मामाको त्यो गति, कान्छा मामाको भांग्राको धोती!

काठमाडौं : पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीसँग अन्य दल र नेताको चिन्तन र कार्यशैलीमाथि कडा आलोचना गरेका छन्। प्रधानमन्त्री ओलीकै शैलीमा उखान हाल्दै भट्टराईले लेखेका छन् - जेठा मामाको त्यो गति, कान्छा मामाको भांग्राको धोती!

उनले देश गम्भीर संकटमा फस्दै गएका बेलामा प्रधानमन्त्री ओलीको चिन्तन, कार्यशैली निरंकुश र अहंकारी देखिएको भन्दै अन्य दल र नेतामा पनि गतिलो छाँट नदिएको गुनासो गरेका छन्। एमसीसी र नागरिकताबारे राष्ट्रिय सहमति गरेर सबै ध्यान कोरोना र अर्थतन्त्रमा लगाउनुपर्ने उनको सुझाव छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell