PahiloPost

Aug 12, 2026 | २७ साउन २०८३

रोपाईको चटारो : यस्तो देखियो राजधानी वरपरका फाँट

रोपाईको चटारो : यस्तो देखियो राजधानी वरपरका फाँट

प्रवीण रानाभाट/पहिलोपोस्ट


कोरोना महामारीको त्रास जारी छ। यद्यपि किसानहरु भने खेतमा रोपाईमा जुटेका छन्।

उपत्यका वरपरका अधिकांश खेतका फाँट अहिले धान रोपिएपछि चिटिक्क देखिन थालेका छन्।

टोखा, चाँगुनारायण र खोकनाका खेतहरुमा कतै रोपाई सकिएका छन् भने कतै रोपाई जारी छ।

यसपटक वर्षा चाँडो शुरु भएकोले रोपाईको चटारो चाँडै शुरु भएको किसानहरुले बताए। अघिल्ला वर्षहरुमा असार १५ बाट रोपाईको चटारो शुरु भए पनि यसपटक भने असार १५ सम्ममा रोपाई नै सक्ने किसानहरु बताउँछन्।



ट्रेन्डिङ पोस्ट

Ncell