PahiloPost

Aug 21, 2026 | ५ भदौ २०८३

घरमा बसिरहेको अवस्थामा मकवानपुरमा चट्याङ लागेर दुई जनाको मृत्यु, एक जना घाइते



पहिलोपोस्ट

घरमा बसिरहेको अवस्थामा मकवानपुरमा चट्याङ लागेर दुई जनाको मृत्यु, एक जना घाइते
प्रतिकात्मक तस्विर

काठमाडौँः मकवानपुरमा चट्याङले लागेर दुई जनाको मृत्यु भएको छ।

बुधवार राति पौने ९ बजेदेखि अविरल वर्षा सँगै परेको चट्याङ लाग्दा बकैया गाउँपालिका २ कालापानीका १७ वर्षीया सम्झना घिसिङको घटना स्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

त्यस्तै चट्याङ लागी घाइते भएकी २५ वर्षीया बिना घिसिङको दोभान स्वास्थ्य चौकीमा उपचारको क्रम मृत्यु भएको थियो। चट्याङ लागेर घाइते भएका १४ वर्षीय किरण जिम्बाको स्वास्थ्य चौकीमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell