PahiloPost

Sep 22, 2026 | ६ असोज २०८३

बलिउड अभिनेता गोविन्दाको कार दुर्घटना



पहिलोपोस्ट

बलिउड अभिनेता गोविन्दाको कार दुर्घटना

बलिउड अभिनेता गोविन्दाको कार दुर्घटना भएको छ। उनको कारमा बुधवार साँझ यशराज ब्यानरसँग आबद्ध एक व्यक्तिको गाडीले ठक्कर दिएको हो।

कारमा गोविन्दाका छोरा यशवर्धन आहुजा र चालक सवार थिए।

घटनापछि जुहु पुलिस स्टेशनमा उजुरी दर्ता गरिएको छ। ठक्कर दिने गाडीमा चालकमात्रै थिए। दुर्घटनामा दुबै गाडीमा सामान्य क्षति भएको छ। कोही घाइते भएका छैनन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell