PahiloPost

Sep 18, 2026 | २ असोज २०८३

जब सन्ध्या हुन्छ झिलिमिली बत्तीमा रमाउँछ माइतीघर मण्डल

जब सन्ध्या हुन्छ झिलिमिली बत्तीमा रमाउँछ माइतीघर मण्डल

अमित मचामसी/पहिलोपोस्ट


काठमाडौं : जब सन्ध्या हुन्छ तब माइतीघर मण्डलमा झिलिमिली बत्ती बल्न थाल्छ। केही दिनयता उक्त सडकखण्ड हुँदै साँझ यात्रा गर्नेहरुलाई माइतीघरको उज्यालोले आर्कषित गर्ने गरेको छ। केही बटुवा सेल्फी खिच्दै गरेका देखिन्छ।  

काठमाडौं महानगरपालिकाले सन्धाकालीन शहरलाई झिलिमिली बनाउने आफ्नो योजना अन्तर्गत मण्डलबाट यो कार्य सुरु गरेको हो। आउने दिनमा थप स्थानमा यस्तै झिलिमिली गर्ने योजना महानगरले लिएको छ।



ट्रेन्डिङ पोस्ट

Ncell