PahiloPost

Aug 28, 2025 | १२ भदौ २०८२

काभ्रेको रोशी गाउँपालिकामा गोली चल्यो



पहिलोपोस्ट

काभ्रेको रोशी गाउँपालिकामा गोली चल्यो

काठमाडौँः  काभ्रेमा गोली चलेको छ।

लुटेरा समूहले गोली चलाएको प्रहरीले जानकारी दिएको छ। रोशी गाउँपालिकाम ५ मा रहेको बुद्ध चित्त लुट्न आएको समूह र प्रहरीबिच जम्काभेट हुँदा गोली चलेको हो।

'हाम्रो थप टोली घटनास्थलमा जाँदै छ। के भएको भन्ने अहिलेसम्म खुल्न सकेको छैन,' जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी कुमारविक्रम थापाले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell