PahiloPost

Sep 18, 2026 | २ असोज २०८३

सडक चौडा पार्न हटाउन थालियो सूर्यविनायक-साँगा सडकछेउका रुख

सडक चौडा पार्न हटाउन थालियो सूर्यविनायक-साँगा सडकछेउका रुख

अमित मचामसी/पहिलोपोस्ट


सूर्यविनायकदेखि साँगासम्मको सडकखण्डमा सडकछेउ रहेका रुख हटाउन शुरु गरिएको छ। बाटो चौडा पार्न सो सडकछेउमा पर्ने रुखहरु हटाउन शुरु  गरिएको हो।

१० दिनसम्ममा सो सडकछेउका रुखहरु हटाउने काम सकिने बताइएको छ। रुख काट्ने काम सकिएपछि सडक निर्माण कार्य शुरु हुनेछ।



ट्रेन्डिङ पोस्ट

Ncell