PahiloPost

May 8, 2026 | २५ बैशाख २०८३

एमसीसीको विरोधमा युवाको अर्धनग्न प्रदर्शन, 'बरु किड्नी दिन्छु, एमसीसी पास गर्न दिन्नँ'

एमसीसीको विरोधमा युवाको अर्धनग्न प्रदर्शन, 'बरु किड्नी दिन्छु, एमसीसी पास गर्न दिन्नँ'

रोजन श्रेष्ठ/पहिलोपोस्ट

एमसीसीको विरोधमा युवाहरुले काठमाडौंको माइतीघरमा प्रदर्शन गरेको छ। शनिवार दिउँसो उनीहरुले सरकारले भिखारी बनाएको आरोप लगाउँदै कपडा फुकालेर विरोध जनाए।

प्रदर्शनमा उत्रिएका युवाहरुले 'बरु किड्नी दिन्छु, एमसीसी पास गर्न दिन्न', 'नो एमसीसी' लेखिएका प्लेकार्डसमेत प्रदर्शन गरेका थिए।

ट्रेन्डिङ पोस्ट

Ncell