PahiloPost

Jun 25, 2026 | ११ असार २०८३

रसुवामा पनि देखियो कोरोना, नेपालका ७७ वटै जिल्लामा पुग्यो संक्रमण



पहिलोपोस्ट

रसुवामा पनि देखियो कोरोना, नेपालका ७७ वटै जिल्लामा पुग्यो संक्रमण

काठमाडौं : नेपालमा शनिवार ५५४ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्। जसमा रसुवामा पनि कोरोना संक्रमित देखिएका छन्। योसँगै नेपालका ७७ वटै जिल्लामा कोरोना संक्रमण पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले शुक्रवारको नियमित प्रेस ब्रिफिका क्रममा सो जानकारी दिएका हुन्। उनका अनुसार रसुवामा ८ जना महिला र एक जना पुरुषमा संक्रमण देखिएको छ। पछिल्लो तथ्यांक अुनसार नेपालमा संक्रमितहरुको संख्या १२ हजार ३०९ पुगेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell