PahiloPost

Jul 22, 2026 | ६ साउन २०८३

यो खोला होइन, कपनको सडक हो : पानी पर्नासाथ हरेक वर्ष बग्ने गर्छ भेल

यो खोला होइन, कपनको सडक हो : पानी पर्नासाथ हरेक वर्ष बग्ने गर्छ भेल

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : जब वर्षायाम सुरु हुन्छ तब कपनका बासिन्दामा चिन्ता बढ्छ। मिलन चोकको सडकमा पहिले खहरे खोला थियो। पछि त्यहाँ सडक बन्यो। हाल अत्याधिक वर्षा हुँदा उक्त सडक पानीले भरिने गरेको छ। 

शनिवार पनि वर्षासँगै उक्त सडक खण्डमा भेल बग्यो। जसकारण करिब दुई घण्टासम्म आवतजावत ठप्प बन्यो। 

ढलमा समस्या हुँदा हरेक वर्ष वर्षा याममा बाढी आउने गरेको स्थानीयहरु बताउँछन्।



ट्रेन्डिङ पोस्ट

Ncell