PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

धान दिवसमा खेतमा रमाएका अनुहारहरु

धान दिवसमा खेतमा रमाएका अनुहारहरु

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : ‘मानो खाएर मुरी उब्जाउने’ महिना का रुपमा असार महिनालाई लिइन्छ। असार १५ लाई भने धान दिवसका रुपमा मनाइन्छ। राष्ट्रिय धान दिवस मनाउँदै देशका विभिन्न जिल्लामा रोपाईँसँगै विभिन्न कार्यक्रमहरु गरेर मनाइयो।

दही चिउरा खाँदै कृषक धान रोपाईँमा नै व्यस्त भए।

यता साँखुमा पनि असारे भाकामा छुपुछुपु धान रोपेर दिवस मनाइयो। किसान खेतमा रोपाहार, हली-बाउसे रोपाईँ गर्दै एक आपसमा हिलो छ्यापाछ्याप गरेर रमाए।



ट्रेन्डिङ पोस्ट

Ncell