PahiloPost

Apr 17, 2026 | ४ बैशाख २०८३

'ड्राइभर मार्न पाइँदैन सरकार' भन्दै आन्दोलनमा उत्रिए चालक

'ड्राइभर मार्न पाइँदैन सरकार' भन्दै आन्दोलनमा उत्रिए चालक

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौंको नयाँ बसपार्कमा ट्याक्सी चालकहरुले आफ्नो रोजगारी खोसिएको भन्दै प्रदर्शन गरेका छन्।

ट्याक्सी चालकहरुले 'काम गरी खान देउ', 'ड्राइभर मार्न पाइदैन', 'भोक लाग्यो सरकारजस्ता' प्ले कार्ड बोकेर प्रदर्शन गरेका थिए।

लकडाउन यता कोरोना रोकथाम तथा नियन्त्रणका लागि सार्वजनिक यातायात सञ्चालन गर्न दिइएको छैन।

यसले गर्दा आफ्नो रोजगारी खोसेको भन्दै चालकहरुले प्रदर्शन गर्दै आएका छन्।  

 



ट्रेन्डिङ पोस्ट

Ncell