PahiloPost

Jan 16, 2026 | ३ माघ २०८२

देशभर थप ४ सय ७३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १४ हजार ५१९ पुग्यो



पहिलोपोस्ट

देशभर थप ४ सय ७३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १४ हजार ५१९ पुग्यो

काठमाडौं : नेपालमा थप ४ सय ७३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसँगै कुल संक्रमितको संख्या १४ हजार ५ सय १९ पुगेको छ।

देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ४ सय ७३ जनामा कोरोना भाइरस पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए।

मृतकको संख्या ३१ पुगेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell