PahiloPost

Aug 20, 2026 | ४ भदौ २०८३

'बेलबटम'मा अक्षय र वाणी कपूरको जोडी



पहिलोपोस्ट

'बेलबटम'मा अक्षय र वाणी कपूरको जोडी

अक्षय कुमारको फिल्म 'बेलबटम'मा अभिनेत्री वाणी कपूरले मौका पाएकी छिन्। गत वर्ष नै घोषणा भएको फिल्ममा अक्षयको जोडीका रुपमा वाणीले भूमिका निभाउनेछिन्।

यससँगै फिल्मका प्रमुख कलाकारको टुंगो लागेको छ। फिल्म सन् २०२१ मा प्रदर्शनमा आउनेछ। फिल्मको शुटिंग चाँडै लण्डनमा हुँदैछ। अक्षय लण्डन जाने तयारीमा छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell