PahiloPost

Jun 18, 2026 | ४ असार २०८३

सत्याग्रहको समर्थनमा बसन्तपुरमा मैनबत्ती बालेर प्रदर्शन

सत्याग्रहको समर्थनमा बसन्तपुरमा मैनबत्ती बालेर प्रदर्शन

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : पाटनमा सत्याग्रह बसिरहेकाहरुको समर्थनमा बसन्तपुर दरबार क्षेत्रमा प्रदर्शन गरिएको छ। राष्ट्रिय पहिचान संरक्षण संयुक्त संघर्ष समितिको आयोजनामा बिहिवार बसन्तपुर डबलीमा मैनबत्ती बालेर शान्तिपूर्ण प्रदर्शन गरियो।

प्रदर्शनका क्रममा प्लेकर्ड बोकेका युवाहरुले सरकारलाई कोरोना संक्रमण नियनत्रणमा सक्रिय हुन माग गरेका थिए।



ट्रेन्डिङ पोस्ट

Ncell