PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

संगीतकार अर्जुन पोखरेलले गायिका दुर्गासँग गरे विवाह



पहिलोपोस्ट

संगीतकार अर्जुन पोखरेलले गायिका दुर्गासँग गरे विवाह

संगीतकार अर्जुन पोखरेलले गायिका दुर्गा खरेलसँग विवाह गरेका छन्। शुक्रबार परिवारका सदस्य र सीमित आफन्तको उपस्थितिमा मन्दिरमा विहे भएको हो।

सांगितिक करियरमा सहकार्य गर्दै आएका अर्जुन र दुर्गा प्रेम सम्बन्धमा थिए। सार्वजनिक भने गरेका थिएनन्।

उनीहरु वैशाखमा नै विहे गर्ने तयारीमा भए पनि लकडाउनका कारण आजमात्रै हुन पायो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell