PahiloPost

Aug 20, 2026 | ४ भदौ २०८३

नेकपा बैठक सोमवारसम्मका लागि स्थगित, पार्टीभित्रको किचलो सकिएन



पहिलोपोस्ट

नेकपा बैठक सोमवारसम्मका लागि स्थगित, पार्टीभित्रको किचलो सकिएन

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को जारी स्थायी कमिटी बैठक सोमवारसम्मका लागि स्थगित भएको छ। शुक्रवार दलभित्रको किचलो मिलाउने भन्दै बैठक रोकिएको थियो।

दिनभर नेकपाका विभिन्न गुटका नेता तथा दुई अध्यक्षसहितको बैठकले कुनै निकास निकाल्न नसकेपछि आजका लागि तय भएको बैठक स्थगित गरिएको हो। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले २२ गतेसम्म बैठक स्थगित भएको फेसबुकमार्फत जानकारी दिएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell