PahiloPost

Aug 20, 2026 | ४ भदौ २०८३

नेपाली सेनाका प्रवक्ता फेरिए



पहिलोपोस्ट

नेपाली सेनाका प्रवक्ता फेरिए

काठमाडौः नेपाली सेनाका प्रवक्ता फेरिएका छन्।

नेपाली सेनाले सेनाका प्रवक्तामा सहायकरथी सन्तोष बल्लभ पौडेललाई जिम्मेबारी दिएको छ। सहायकरथी पौडेल सैनिक मुख्यालयस्थित १५ बाहिनीपतिमा कार्यरत थिए। यसअघिका प्रवक्ता विज्ञानदेव पाण्डेलाई सुर्खेतस्थित उत्तरपश्चिम पृतनाको निमित्त पृतनापतिको जिम्मेवारी दिइएको सैनिक मुख्यालयले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell