PahiloPost

Sep 8, 2026 | २३ भदौ २०८३

झोरको झरनामा झुमे यसरी

झोरको झरनामा झुमे यसरी

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौंको टोखा नगरपालिकामा छ झोर। अहिले यहाँ धेरै संख्यामा पुग्ने गरेका छन् मानिसहरु। ढुंगैढुंगाको बीचमा रहेको झरनामा गर्मी छल्न बालबालिकादेखि युवायुवती झोर पुग्ने गरेका छन्।

अरु समयभन्दा गर्मीयामको समयमा झरनामा पुगेर रमाउनेको संख्या निकै बढी हुन्छ। बिदाको दिन त झरनामा झुम्न पुग्नेहरुको घुँइचो नै लाग्ने गर्छ। काठमाडौंमै रहेको झोर झरनाले आन्तरिक पर्यटनमा बढावा दिने स्थानीय बताउँछन्।



ट्रेन्डिङ पोस्ट

Ncell