PahiloPost

Jun 25, 2026 | ११ असार २०८३

मास्क नलगाई निस्किनेलाई १ सय रुपैयाँ जरिवाना



पहिलोपोस्ट

मास्क नलगाई निस्किनेलाई १ सय रुपैयाँ जरिवाना
फाइल फोटो।

वीरगंज : लकडाउन खुकुलो भए पनि कोरोना महामारी रोक्न बारा प्रहरीले सर्वसाधारणले मास्क लगाए नलगाएको परीक्षण गर्ने र कारबाही गर्ने प्रकृया अगाडि बढाएको छ।

असार १६ गतेदेखि १८ गते सम्म विभिन्न ठाउँमा गरिएका जाँचमा १ सय २८ जनालाई नियन्त्रणमा लिइएको र मास्क नलगाएको आरोपमा संक्रमित रोग नियन्त्तणम ऐन अन्तर्गत रु एक सय जरिवाना तिराई कारवाही गरिएको बारा प्रहरीका प्रवक्ता गौतम मिश्रले जानकारी गराए। उनले कारबाहीमा पर्नेमा उद्योगी, व्यसायी, पसले, पैदल यात्रुलागयत सर्वसाधारण सबै कारवाहीमा परेको जनाए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell