PahiloPost

Aug 18, 2026 | २ भदौ २०८३

नरहरीनाथका शिष्यहरुले पशुपतिमा मनाए गुरु पूर्णिमा

नरहरीनाथका शिष्यहरुले पशुपतिमा मनाए गुरु पूर्णिमा

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : पशुपति क्षेत्रमा रहेको गोरखनाथ मन्दिरमा योगीहरुले आज गुरु पूर्णिमा मनाए। योगी नरहरीनाथका शिष्यहरुले गुरुको सम्पनामा आज प्रार्थना गरे। मन्दिर परिसरमा रहेको गुरुको मूर्तिमा माल्यार्पण गर्दै शिष्यहरुले गुरुबाट प्राप्त दिक्षाको बारेमा चर्चा गरे।

 



ट्रेन्डिङ पोस्ट

Ncell