PahiloPost

Jun 24, 2026 | १० असार २०८३

अपराध महाशाखाको कार्यालय मीनभवनमा सर्‍यो

अपराध महाशाखाको कार्यालय मीनभवनमा सर्‍यो

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : महानगरीय अपराध महाशाखाको कार्यलय सरेको छ।

२०७२ वैशाख १२ गतेको भूकम्प पछि काठमाडौंको हनुमानढोकाबाट सरेर टेकु पुगेको महाशाखाको कार्यलय पुनः सारिएको हो। महाशाखाको भवन निर्माण हुने भएकाले कार्यलय सारिएको महाशाखाले जानकारी दिएको छ।

महाशाखाको कार्यलय काठमाडौं महानगरपालिका वडा नम्बर ३१ को मीनभवनमा सरेको हो। यो भवन नेपाल कमर्स क्याम्पसको पश्चिमतर्फ रहेको छ। महाशाखाले जघन्य प्रकृतिका अपराध, साइवर अराध, ठगीदेखि चोरीसम्मका घटना हेर्दै आएको छ।



ट्रेन्डिङ पोस्ट

Ncell