PahiloPost

May 28, 2026 | १४ जेठ २०८३

सरकार, अझै जाग्ने बेला भएन? भन्दै वसन्तपुरमा युवाले गरे प्रदर्शन

सरकार, अझै जाग्ने बेला भएन? भन्दै वसन्तपुरमा युवाले गरे प्रदर्शन

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : कोरोना भाइरस (कोभिड-१९) रोकथाम र नियन्त्रणका लागि उचित पहल उठाउन सरकारलाई दबाब दिने उद्देश्यले बसन्तपुर क्षेत्रमा सोमवार प्रदर्शन गरिएको छ। ‘इनफ इज इनफ’ समूहले बसन्तपुर क्षेत्रमा भौतिक दुरी कायम गरी शान्तिपूर्ण विरोध प्रदर्शन गरेको हो।

कोरोना भाइरस परीक्षणमा आरडीटीको प्रयोग बन्द गरी शतप्रतिशत पीसीआर लागू गर्न र क्वारेन्टाइनको अवस्था ठिक गर्न उनीहरुले माग गरेका थिए।

प्रदर्शनकारीहरुले कोरोना भाइरस नियन्त्रणमा प्रभावकारी कदम चाल्न सरकारलाई दबाब दिएका छन्। सो समूहले विगत ११ दिनदेखि सत्याग्रहसमेत गर्दै आइरहेको छ।



ट्रेन्डिङ पोस्ट

Ncell