PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

घनश्याम ओलीको तीज कोसेली ‘आयौं चेली माइती सम्झेर...’, एलिना चौहानसहित ३ गायिकाको स्वर



पहिलोपोस्ट

घनश्याम ओलीको तीज कोसेली ‘आयौं चेली माइती सम्झेर...’, एलिना चौहानसहित ३ गायिकाको स्वर

गीतकार घनश्याम ओलीले हिन्दू नारीको महानपर्व तीजको कोसेली बजारमा ल्याएका छन्। ओलीको तीज गीत ‘आयौं चेली माइती सम्झेर...’ मंगलवार गज्जब टिभी युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

ओलीको शब्द रहेको गीतमा संगीत दिपक शर्मा, एरेन्ज कृष्ण वि.क., मिक्सिङ श्यामश्वेत रसाइली, स्वर अहिलेका तीनै जना चर्चित गायिका रचना रिमाल, एलिना चौहान र समिक्षा अधिकारीको रहेको छ।

गीतको म्युजिक भिडियोको छायाँकन नवराज उप्रेती, सम्पादन अमन मानन्धरको रहेको छ भने निर्देशन सरोज ओलीले गरेका छन्।

भिडियो:



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell