PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

चिनियाँ राजदूतको सक्रियताको असर : 'गो ब्याक चाइना' भन्दै चिनियाँ राजदूतावास अगाडि विद्यार्थीको प्रदर्शन

चिनियाँ राजदूतको सक्रियताको असर : 'गो ब्याक चाइना' भन्दै चिनियाँ राजदूतावास अगाडि विद्यार्थीको प्रदर्शन

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : स्वतन्त्र विद्यार्थी नामक समूहले चिनियाँ राजदूतावास अगाडि विरोध प्रदर्शन गरेका छन्। पछिल्लो समय नेपाल कम्युनिस्ट पार्टी(नेकपा)भित्र किचलो भइरहेको बेला चिनियाँ राजदूत होउ यान्छी राजनीतिक भेटघाटमा व्यस्त छिन्।

यान्छीले नेकपाका वरिष्ठ नेताहरु झलनाथ खनाल, माधव नेपालसँग भेट गरेपछि राजनीतिमा तरंग छाएको छ। राजनीतिमा कतिपयले चिनियाँ हस्ताक्षेप बढेको आरोप लगाउन थालेको छ। विद्यार्थीहरुले नेपाली राजनीतिमा हस्तक्षेप बन्द गर्नुपर्ने भन्दै प्रदर्शन गरेको बताए।

 



ट्रेन्डिङ पोस्ट

Ncell