PahiloPost

Jan 16, 2026 | ३ माघ २०८२

पोखरामा मात्रै थपिए १० नयाँ संक्रमित, मादीमा पनि ३ जनामा संक्रमण



पहिलोपोस्ट

पोखरामा मात्रै थपिए १० नयाँ संक्रमित, मादीमा पनि ३ जनामा संक्रमण

काठमाडौं : कास्की जिल्लामा थप १३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य निर्देशनालयको पछिल्लो अपडेटमा कास्की जिल्लाको पोखरा महानगरपालिकाका १० र मादी गाउँपालिकाका ३ जना रहेका छन्।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ११२९ पुगेको निर्देशनालयले जनाएको छ। यहाँ कोरोनको संक्रमणबाट निको हुनेको संख्या ३५३ पुगेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell