PahiloPost

Sep 18, 2026 | २ असोज २०८३

मुहान पोखरीमा मुस्कुराएका मुहारहरु

मुहान पोखरीमा मुस्कुराएका मुहारहरु

अमित मचामसी/पहिलोपोस्ट


भक्तपुर : भक्तपुरको चाँगुनारायण नगरपालिकामा रहेको मुहान पोखरीमा अहिले धेरै मानिस पुग्ने गरेका छन्। उपत्यकामा गर्मी बढेसँगै गर्मी छल्न मुहान पोखरीमा रहेको झरनामा झुम्न पुग्नेको संख्या बढेको हो। अन्यदिनभन्दा सार्वजनिक विदाका दिन यहाँ पुग्नेको संख्या धेरै हुन्छ।



ट्रेन्डिङ पोस्ट

Ncell