PahiloPost

Jan 17, 2026 | ४ माघ २०८२

सुदूरपश्चिममा थप १६ जनामा कोरोना संक्रमण



पहिलोपोस्ट

सुदूरपश्चिममा थप १६ जनामा कोरोना संक्रमण

कैलाली: सुदूरपश्चिममा बिहीवार थप १६ जनामा कोरोना पुष्टि भएको छ।

धनगढी प्रयोगशालामा भएको परीक्षणमा ८ महिला र ८ पुरुष गरी १६ जनामा कोरोना पुष्टि भएको हो।

सुदूरपश्चिममा हालसम्म १ हजार ३२ जनामा संक्रमण देखिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell