PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

सरकारले भारतीय मिडियाविरुद्ध राजनीतिक र कानूनी उपचार खोज्ने



पहिलोपोस्ट

सरकारले भारतीय मिडियाविरुद्ध राजनीतिक र कानूनी उपचार खोज्ने

काठमाडौं: सरकारले भारतीय सञ्चार माध्यममा प्रधानमन्त्री र नेपाललाई जोडेर आउका विषयवस्तु प्रति ध्यानाकर्षण जनाएको छ।

सरकारका प्रवक्ता सञ्चारमन्त्री युवराज खतिवडाले मिडियाहरुमा प्रतिवन्ध लगाउनुभन्दा आफै अनुशासनमा बस्ने भएपनि त्यसो हुन नसके कुटनीतिक संयन्त्र परिचालन गर्नुपर्ने बताए।

राष्ट्रियता, राष्ट्रिय स्वाधिनता र राष्ट्रहितमा आँच आउने गरी कुनै पनि सामग्री प्रकाशन र प्रशारण नगर्न आग्रह गर्दै उनले भारतीय मिडियाहरुमा देखिएको पछिल्लो प्रवृतिका लागि राजनीतिक र कानूनी उपचार खोज्नुपर्ने बताए।

मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्ने क्रममा प्रवक्ता खतिवडाले राजनीतिक र कानूनी उपचार खोजिने बताएका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell