PahiloPost

Aug 20, 2026 | ४ भदौ २०८३

गगन थापाको अपिलः 'गोदी मिडिया नहेरौँ, तिनका कार्यक्रममा भाग पनि नलिउँ'



पहिलोपोस्ट

गगन थापाको अपिलः 'गोदी मिडिया नहेरौँ, तिनका कार्यक्रममा भाग पनि नलिउँ'

काठमाडौँः नेपाली कांग्रेसका नेता गगन थापाले भारतीय मिडियाले प्रधानमन्त्रीक केपी शर्मा ओलीसँग जोडेर तयार पारेको सामाग्री सबै नेपालीप्रतिको अपमान भएको बताएका छन्। नेकपाको विवादमा चिनियाँ राजदूतको संलग्नता आपत्तिजनक भएको पनि उनले बताएका छन्। 

नेता थापाले चिनियाँ राजदूतसँगको प्रसंगलाई जोडेर भारतीय मिडियाबाट प्रसारित सामाग्री सबैप्रतिको अपमान भएको उनले बताएका छन्। ट्वीटरमा थापाले  त्यस्ता मिडिया नेपालमा नहेर्न र तिनका कार्यक्रममा भाग नलिन पनि आग्रह गरेका छन्। 


 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell