PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

सेतीको उर्लँदो रुप : हेर्नुस् झरीले उरालेको नदीको स्वरुप

सेतीको उर्लँदो रुप : हेर्नुस् झरीले उरालेको नदीको स्वरुप

पहिलोपोस्ट /पहिलोपोस्ट


कास्की : लगातारको वर्षाले सेती नदीको बहाव तीब्र बनाएको छ। तीन दिन लगातार वर्षा हुने भएकाले नदी किनाराका बस्ती र घरहरु जोखिममा छन्। नदी तटीय बस्तीहरुमा सुरक्षित रहन सरकारले निर्देशन पनि दिइसकेको छ।

पोखरामा सेतीको बहाब यस्तो देखिन्छ हेर्नुस् :



ट्रेन्डिङ पोस्ट

Ncell