PahiloPost

Jan 17, 2026 | ४ माघ २०८२

साउथ सुपरस्टार पवन कल्याणको बायोपिक फिल्म बनाउँदै रामगोपाल वर्मा



पहिलोपोस्ट

साउथ सुपरस्टार पवन कल्याणको बायोपिक फिल्म बनाउँदै रामगोपाल वर्मा

साउथ इण्डियन फिल्म उद्योगका सुपरस्टार पवन कल्याणको जीवनीमा आधारित फिल्म निर्माण हुने भएको छ। निर्देशक रामगोपाल वर्माले पवन कल्याणको बायोपिक फिल्म बनाउन लागेको जानकारी ट्वीटरमार्फत दिएका छन्। फिल्मको नाम ‘पावर स्टार’ दिइएको छ।

फिल्ममा सन् २०१९ मा भएको चुनावपछि को पवन कल्याणको जीवनचक्र पनि देखाइनेछ। यो फिल्म पवन कल्याणको जन्मदिनमा प्रदर्शनमा आउनेछ।

निर्देशक वर्माले ट्वीटरमा फिल्मको तस्विर पनि शेयर गरेका छन्। जसमा सोफामा पवन कल्याण र चिरिञ्जीवीजस्तै देखिने दुई कलाकार बसेको देखिन्छ। वर्माले यो फिल्मको फस्ट लुक समेत शेयर गरेका छन्। साथै पवन कल्याणको चरित्र देखाउने फिल्म शुटिङका क्रममा खिँचिएका थुप्रै तस्बिर समेत  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell