PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

नेपालको बाढी पहिरोपहिरोले जनधन क्षतिमा पाकिस्तान दु:खी



पहिलोपोस्ट

नेपालको बाढी पहिरोपहिरोले जनधन क्षतिमा पाकिस्तान दु:खी

इस्लामावाद : विदेश मन्त्री शाह मेहमुद कुरैसीले शुक्रवार नेपालका समकक्षी प्रदीप ज्ञवालीलाई बाढी र पहिरोमा परेर ज्यान गुमाएका नेपालीप्रति समवेदना प्रकट गरेका छन्।

ट्विट गर्दै उनले दुखद् घटनाले ल्याएको विपत्तीमा आफ्नो सहानुभूति रहेको जनाएका छन्। संकटको यस्तो अवस्थामा आफूहरु सधैं पीडित नेपाली जनता र उनीहरुका परिवारका लागि प्रार्थना गरेको जनाएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell