PahiloPost

Apr 16, 2026 | ३ बैशाख २०८३

प्रहरीको ‘ड्युटी’ : मास्क लगाए नलगाएको चेक गर्ने, सवारी साधनको नम्बर प्लेट हेर्ने

प्रहरीको ‘ड्युटी’ : मास्क लगाए नलगाएको चेक गर्ने, सवारी साधनको नम्बर प्लेट हेर्ने

अमित मचामसी/पहिलोपोस्ट


काठमाडौं : लकडाउन खुकुलो भएसँगै कोरोना भाइरसको संक्रमण रोक्न प्रहरीले सर्वसाधारणले मास्क लगाए नलगाएको चेक गरिरहेको छ। विभिन्न स्थानमा चेक गर्दै मास्क नलगाउनेलाई कारबाही गर्ने प्रकृया अगाडि बढाइएको छ।

मास्क नलगाएका पाइएमा नियन्त्रणमा लिई संक्रामक रोग नियन्त्रण ऐन अन्तर्गत एक सय जरिबाना तिराई कारबाही गरिएको छ। प्रहरीले जोरबिजोर प्रणाली अनुसार सवारी साधन चलाए नचलाएको जाँच गर्नुको साथै मोटरसाइकलमा दुई जना बस्नेलाई पनि संक्रमण फैलिन सक्ने बारे सम्झाइ बुझाइ गरेर पठाएको छ।



ट्रेन्डिङ पोस्ट

Ncell