PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

ऐश्वर्या र जयाको कोरोना रिपोर्ट नेगेटिभ



पहिलोपोस्ट

ऐश्वर्या र जयाको कोरोना रिपोर्ट नेगेटिभ

बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चन र जया बच्चनको कोरोना भाइरस रिपोर्ट नेगेटिभ आएको छ।

अभिनेता अमिताभ बच्चन र छोरा अभिषेक बच्चनलाई कोरोना संक्रमण देखिएपछि ऐश्वर्या र जयासहित परिवारका सबै सदस्य तथा कर्मचारीको कोरोना परीक्षण गरिएको थियो। ऐश्वर्या र जयाबाहेक अरुको रिपोर्ट भने आएको छैन।

कोरोनाबाट संक्रमित अमिताभ र अभिषेकलाई अस्पताल भर्ना गरेर आइसोलेसनमा राखिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell