PahiloPost

Aug 20, 2026 | ४ भदौ २०८३

दक्षिण भारतमा ज्वाईंको स्वागतमा सासुले बनाइन् ६७ परिकार



पहिलोपोस्ट

दक्षिण भारतमा ज्वाईंको स्वागतमा सासुले बनाइन् ६७ परिकार

सामाजिक सञ्जाल ट्वीटरमा अहिले एउटा भिडियो भाइरल भइरहेको छ। जसमा एक महिला विभिन्न प्रकारका खानाका परिकारबारे वर्णन गर्दैछिन्। भिडियोले दक्षिण भारतीय संस्कृति बोलेको छ। जहाँ ससुरालीमा ज्वाईको स्वागत सत्कार भव्य हुन्छ। यो भिडियोमा सासुले ज्वाईको भव्य स्वागतको तयारी गरेकी छिन्।

भिडियो हो दक्षिण भारतस्थित आन्ध्र प्रदेशको। जहाँ ज्वाईंका लागि पष्ठी नामको परम्परा छ। परम्पराअनुसार ज्वाईं आउने खुसीमा एक सासुले ६७ प्रकारका खाने परिकार तयार गरेकी छिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell