PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

सुदूरपश्चिममा थप तीन जनामा कोरोना पुष्टि



पहिलोपोस्ट

सुदूरपश्चिममा थप तीन जनामा कोरोना पुष्टि

कैलाली : सुदूरपश्चिम प्रदेशमा थप तीन जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। धनगढीस्थित सेती प्रादेशिक अस्पतालले आइतवार अपरान्ह २ वजेसम्म २६३ जनामा परीक्षण गर्दा थप तीन जनामा संक्रमण पुष्टि भएको जानकारी दिएको हो।

संक्रमण पुष्टि हुनेमा कैलालीको मोहन्याल गाउँपालिका-३ का ४६ वर्षीय पुरुष, कैलारी गाउँपालिका-७ का २५ वर्षीय पुरुष र दार्चुलाको नौगाड गाउँपालिका-७ का २८ वर्षीय पुरुष रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell